७ श्रावण २०८३, बिहिबार | July 23, 2026

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन् – ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम कुलमान घिसिङ बनेको बताएका छन् । सामाजिक सञ्जालमा कलाकार श्रेष्ठले कुलमानको प्रशंसा गर्दै हरेक लक्ष्मी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झीने बिषेश नाम कुलमान भएको पनि उल्लेख गरेका छन् । श्रेष्ठले लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय…