चितवन । पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य सुचारू भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालये पहिरोको उच्च जोखिम कायमै रहेकोले सडकको अवस्था बुझेर…