काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने विषय अफवाह र भ्रममात्र भएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ । बिहीबार प्रेस नोट जारी गर्दै सचिवालयले कुनै पनि व्यक्ति वा पक्षको दबाबमा गृहमन्त्री हटाउने निर्णय नहुने स्पष्ट पारेको हो । हालै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले गृहमन्त्री अर्याललाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि…