१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

बुटवल । मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा हुन लागेको प्रतियोगिता तयारी पूरा भएको आयोजकले जनाएको हो । मंगलबार एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ…