१६ बैशाख २०८३, बुधबार | April 29, 2026

माछा मार्ने विस्फोटक पदार्थ बनाउनेक्रममा एकजनाको ज्यान गयो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–२ बुढा चटकमा माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षका सुरज सोमै रहेका छन् । सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुन गई सोही ठाउँका २८ वर्षका सुरज सोमै गम्भीर घाइते भएकोमा…