नेपालगन्ज । संघीय सरकारका पूर्वमन्त्री एवं एमाले बाँकेका नेता स्वर्गीय दिनेश यादवको छोरा भारतमा मृत फेला परेका छन् । यादवका माहिला छोरा धनन्जय यादवको आज भारत श्राबस्तीको राप्ती बगरमा शव फेला परेको छ । नेपाली नागरिकता परित्याग गरेर श्राबस्तीको भेनगा बजारमा बसोबास गर्दै आएका धनन्जयलाई गत भाद्र ५ गते अपहरण गरिएको र आज मध्यान्ह भारतकै…