१४ पुस २०८२, सोमबार | December 29, 2025

नेप्सेमा ३४ अंकको गिरावट

काठमाडौं । आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८  पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट…