१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मतदाता नामावलीमा नाम दर्ता गर्ने काम २३ गतेबाट सुचारु हुने

काठमाडौं । स्थानीयतहको उपनिर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने भएको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले आज एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने जनाएकी छिन् । यसअघि गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचन…