नेपालगन्ज । राप्ती तट सिधनियाघाटमा प्रस्ताव गरिएको बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिने बैकुण्ठधाम धार्मिक महोत्सवका लागि ३ हजार १ सदस्सीय मुल आयोजक समिति बनाइने भएको छ । आगामी कार्तिक २२ देखि ३० गते सम्म नेपालगन्जको रामलिला मैदानमा संचालन गरिने धार्मिक महोत्सवका लागि सबै बर्ग, तह, क्षेत्र र समुदायलाई समेटेर ३ हजार १ सदस्सीय मुल आयोजक…