१५ माघ २०८२, बिहिबार | January 29, 2026

पलेशाको विमानस्थलमा भव्य स्वागत, नगर परिक्रमा गराईदैं

काठमाडौं । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।  विमानस्थलबाट पलेशालाई नगर परिक्रमा गराईदैं छ । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा…