काठमाडौं । नेपाली कांग्रेसले पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा आज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त घटनाले सबैलाई स्तब्ध…