१६ माघ २०८२, शुक्रबार | January 30, 2026

गट्ठाघर दुर्घटना: मृतक पुरुषलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्…