काठमाडौं । ग्राहक सेवा प्रणालीको स्तरोन्नती गर्न भन्दै नेपाल टेलिकमले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गरेर काम गर्ने भएको छ । नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य गर्न आज राति ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गर्ने भएको हो । त्यसक्रममा आज साउन ३२…