२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

राष्ट्रपतिद्वारा संसद अधिवेशन आव्हान



काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आव्हान गरेका छन्।

हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १ ०० बजे दुवै सदनको बैठक आव्हान गरेका हुन्।

संसदको वर्षे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्ने कार्यसूची हुन्छ । शिक्षकहरुले उठाउँदै आएको माग समेत समेटेर शिक्षा ऐन यही अधिवेशनबाट पारित गर्ने तयारी सरकारले गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५३ बजे

काठमाडौँ महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई

सुकुम्बासी माथिको सरकारी व्यवहारमा ‘पञ्चायती दमन’को झल्को : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ले

सवाल पुराना र नयाँको होइन, सही र गलतको हो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “पुराना

प्रतिनिधिसभामा भएको प्रतिनिधित्व “रगतले लेखिएको कथा” हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल