११ पुस २०८२, शुक्रबार | December 27, 2025

पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी : काउन्सिल अध्यक्ष बस्नेत

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित 'पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव' बिषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारहरूले आफ्नै कर्मको समीक्षा गर्न जरूरी रहेको औंल्याए । उनले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेको तर्फ…