२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

काठमाडौं । चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ‘धम्की’ को रणनीतिमा संलग्न भएको आरोप लगाउँदै चीनले विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको हो । ‘वाशिंगटनको ५० प्रतिशत ट्यारिफ वृद्धि एक शीर्ष गल्ती हो, अमेरिकी उपायहरूको एकपक्षीय बदमासी प्रकृतिको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार भन्यो ।…