६ श्रावण २०८३, बुधबार | July 23, 2026

चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा दियो उजुरी



काठमाडौं । चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ‘धम्की’ को रणनीतिमा संलग्न भएको आरोप लगाउँदै चीनले विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको हो ।

‘वाशिंगटनको ५० प्रतिशत ट्यारिफ वृद्धि एक शीर्ष गल्ती हो, अमेरिकी उपायहरूको एकपक्षीय बदमासी प्रकृतिको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार भन्यो ।

एक प्रवक्ताले भने, ‘बेइजिङले विश्व व्यापार संगठनको नियम अनुसार आफ्नो वैध अधिकार र हितहरूको दृढताका साथ रक्षा गर्नेछ र बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई दृढतापूर्वक समर्थन गर्नेछ ।’

अमेरिकाले चीन माथी १२५ प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरे पछि चीनले जवाफमा ८४ प्रतिशत जवाफी कर लगाएको घोषणा गरेको थियो, जसका कारण विश्व अर्थतन्त्रमा यतिखेर भुइचालो आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ११ : ५९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क