९ पुस २०८२, बुधबार | December 24, 2025

‘कृषि सम्मानित पेसा हो, पछिल्लो पुस्तालाई माटोको महत्व बुझाउनुपर्छ

काठमाडौं । अभिनेता राजेश हमालले कृषि सम्मानित पेसा भएकाले नयाँ पुस्तालाई यसको महत्व बुझाउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आज यहाँस्थित खोकनामा आयोजित कार्यक्रममा सहभागी भएका अभिनेता हमालले आफ्नो पुस्ता माटो र कृषिसँग प्रत्यक्ष जोडिएको भए पनि पछिल्लो पुस्ता त्यसबाट टाढा रहेको बताए । “म प्रत्येक असार १५ मा रोपाइँ नगरे…