१७ माघ २०८२, शनिबार | January 31, 2026

‘नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् । प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताए । सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न…