१४ असार २०८३, आइतबार | June 28, 2026

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष पदमा नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएको छ। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्तिका लागि मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो। मन्त्रालयअन्तर्गतको सिफारिस समितिले प्रकाशित गरेको सूचनाअनुसार योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र…