११ पुस २०८२, शुक्रबार | December 26, 2025

‘संविधान परिमार्जनको बहस आवश्यक र उपयुक्त’

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाले राज्य र संविधान भनेको निरन्तरता मात्र नभई गतिशीलता भएकाले यसको कार्यान्वयनसँगै आर्थिक र राजनीतिक पाटो सबल हुनुपर्ने आवश्यकता औँल्याएका छन् । संसद् दिवसका अवसरमा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयन पनुरावलोकनको सन्दर्भ’ विषयक अन्तरक्रियामा पूर्वसभामुख ढुङ्गानाले राज्य भनेकै जनतालाई सन्तुष्ट पार्ने संयन्त्र भएको बताए । उनले…