११ पुस २०८२, शुक्रबार | December 26, 2025

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।