बुटवल । बुटवलको पाल्पारोडबाट लागु औषध खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं.४ पाल्पारोडबाट खैरो हिरोइन सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही बुटवल उप-महानगरपालिका वडा नं ५ का ३३ वर्षिय मोहम्मद साजित अली र दाङ घोराही नगरपालिका…