१८ माघ २०८२, आइतबार | February 1, 2026

नेप्सेमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, आइतबार ११३ अंकको वृद्धि

काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१।५६ को विन्दुमा पुगेको छ मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार…