नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद गठन प्रक्रिया विरुद्ध एमाले प्रदेश संसदीयदलका नेता लिला गिरीको राजीनामा आएसँगै मन्त्री चयन प्रति कांग्रेसमा पनि विरोधका स्वर आउन थालेका छन् । प्रदेशको मुख्यमन्त्री चयनमा संसदीय पद्धती उल्लंघन भएको भन्दै गिरीले राजीनामा दिएसँगै कांग्रेसको प्रदेश सभापति अमरसिंह पुनले पनि प्रदेश समितिसँग समन्वय नै नगरि पार्टी केन्द्रले निरंकुशता लादेको बताएका…