५ बैशाख २०८३, शनिबार | April 19, 2026

दुबईको बाढीले २४ घण्टामा १ खर्ब १३ अर्ब बढीको नोक्सान, सफा गर्न मात्रै १ अर्ब डलर खर्च हुने

दुबई । दुबईमा आएको बाढीले अर्बौं डलरको क्षति गरेको छ । विनाशकारी वर्षाले केही छोडेन ।  रमाइलो दृश्यका लागि प्रसिद्ध सहरमा मंगलबार परेको भारी वर्षाले तहसनहस बनाएको छ । अविरल वर्षाका कारण नगरको विमानस्थल, सडक, मानिसका घर तथा व्यापारिक संस्था पानीमा डुबेका छन् । अबको केही सातामा स्थितिमा सुधार आउने विश्वास गरिएको छ । दुबईमा…