८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतमा बाढीका कारण १८ को मृत्यु छ लाख भन्दा बढी प्रभावित

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् । बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा-हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ । आसममा दश जिल्लाहरूमा छ लाख…