क्यार्लिफोनिया। एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्। सुरूमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ। यस सुविधामार्फत अब मानिसहरूले कल गर्न सक्ने भएका छन ।…