५ बैशाख २०८३, शनिबार | April 19, 2026

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टोकियो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको समाचार भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पका…