न्युयोर्क । अमेरिकाको न्युयोर्क सहरमा मुस्लिम महिलाले हिजाब फुकालेर मगसट (मुस्लिम वुमन मगसट) लिएको बिषयमा चर्को हंगामा भएको छ । यस विषयमा सरकारविरुद्ध मुद्दा दायर भएको थियो । सरकारले सो मुद्दा मिलाउनका लागि कम्तिमा २३२ करोड नेपाली रुपैयाँ बराबर तिर्न पनि सहमति जनाएको छ । मगसट एउटा यस्तो फोटो हो, जसमा एक आरोपीको अनुहारको क्लोजअप…