काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ । शुक्रबार राति सम्पन्न चौथो खेलमा अस्ट्रेलियालाई २० रनले हराउँदै भारतले सिरिज एक खेल अगावै ३-१ ले जितेको हो । हालै भारतलाई हराउँदै एकदिवसीय विश्वकप विश्वकप जितेको अस्ट्रेलियाले टी-२० सिरिजमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन । श्रृंखलाको चौथो खेलमा भारतले दिएको १ सय ७५ रनको लक्ष्य…