६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

भारतमा तीन महिनापछिकै उच्च कोभिड संक्रमित

नयाँ दिल्ली । भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् । शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो । महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख…