६ पुस २०८२, आइतबार | December 22, 2025

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने – सहयोग गर्न भारत तयार छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका छन् । उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो…