नयाँदिल्ली । भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरे पछि उसबिरूद्द भारतीय कट्टरपन्थी हिन्दुहरूले शाब्दिक हमला सुरु गरेका छन् । कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा कार्यक्रम कार्यक्रममा सहभागी नहुने भएपछि कांग्रेस विरुद्ध कट्टरपन्थी हिन्दुहरुको शाब्दिक हमला सुरु भएको हो ।…