२४ बैशाख २०८१, सोमबार | May 6, 2024

युक्रेनले भन्यो, ‘रुसी झण्डा नेपाली हिमालमा फहराइनु चिन्ताको विषय’

काठमाडौं । पर्वतारोहणका लागि नेपाल आउने रुसी नागरिकमाथि प्रतिबन्धन लगाउनका लागि युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वतारोहण सम्बन्धि निकालयलाई पत्र लेख्दै उसले आग्रह गरेको हो । रक्तपातपूर्ण युद्ध सुरु गर्ने रुसका प्रतिनिधिलाई अन्तर्राष्ट्रिय ओलम्पिक समिति, अन्तर्राष्ट्रिय फुटबल, बास्केटबल, टेनिस, हकी, बक्सिङ, एथलेटिक्स जस्ता…