न्यूयोर्क । अमेरिकाको फिलाडेल्फियामा अज्ञात व्यक्तिले धेरैलाई गोली हानेका छन् । प्रहरीका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । फिलाडेल्फिया प्रहरी विभागका प्रवक्ताले धेरै मानिसलाई गोली लागेको बताएका छन् । यद्यपि यस विषयमा थप जानकारी प्राप्त भएको छैन । तर प्रहरी प्रवक्ता मिगुएल टोरेसले सीएनएनलाई भने कि…