४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

दीपावलीपछि नयाँ दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने तथा आँखा दुख्ने समस्या बढ्यो

काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तरको सूचकांक ‘खतरनाक’ श्रेणीमा सूचीकृत भयो । बिहीबार दीपावलीमा मानिसहरुले प्रतिबन्ध उल्लंघन गर्दै पट्का पड्काए, जसको कारण नयाँ दिल्ली शुक्रबार बिहान धुवाँको कम्बलमुनि उठ्यो । तापक्रम घटेसँगै हावाको गति न्यून भएपछि प्रदूषक जम्मा भएकाले बिहीबार अपराह्न ४ बजे ३ सय ८२ रहेको उक्त सहरको वायु गुणस्तर…