५ पुस २०८२, शनिबार | December 20, 2025

भारतीय मूलका थर्मन शान्मुगर रत्नम सिंगापुरमा राष्ट्रपति चुनाव लड्ने

सिंगापुर । सिंगापुरका भारतीय मूलका वरिष्ठ मन्त्री थार्मन शान्मुगररत्नमले बिहीबार यस वर्ष हुन लागेको राष्ट्रपति चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् । थर्मनले २२ वर्षपछि सक्रिय राजनीतिबाट सन्यास लिने निर्णय गरेको पनि जनाएका छन् । राष्ट्रपति निर्वाचनको तयारीका लागि सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) बाट पनि राजीनामा दिन चाहेकोसमेत खुलाएका छन् । उनले सक्रिय राजनीतिबाट…