६ बैशाख २०८१, बिहिबार | April 19, 2024

अत्यधिक वर्षाका कारण मुम्बईमा चार तल्ले भवन ढल्दा ९ जनाको मृत्यु

एजेन्सी । मुम्बईको मलाड वेस्टको मालवानी क्षेत्रमा एउटा चार तल्ले भवन बुधवार राति करिव साढे ११ बजे अचानक ढलेको छ । घर भत्किँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य आठ जना गम्भिर घाइते भएका छन् । उनीहरुलाई बीडीबीए नगर जनरल हस्पिटलमा भर्ना गरिएको छ । घर ढलिरहेको बेला केही बालबालिकासहित थुप्रै मानिसहरु घर…