९ श्रावण २०८३, शनिबार | July 26, 2026

रुसमा भाडाका ‘वाग्नर सेना’द्वारा कु को प्रयास, रोस्तोभ क्षेत्र नियन्त्रणमा

मस्को । रुसमा भाडाको शक्तिशाली सैन्य समुहले कु को प्रयास गरेको छ । अर्बपति येभगेनी प्रिगोजिन नेतृत्वको बागनर सेनाले रुसको रोस्तो ए डोन शहरस्थित रुसी सेनाको हेडक्वाटर कब्जा गरेको दाबी गरेको छ । आफ्नै विश्वास पात्र प्रिगोजिनले कु प्रयास गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिन ठूलो समस्यामा परेका छन् । मस्कोमा उच्च सतर्कता कायम गरएको छ ।…