इस्लामाबाद । ग्रीसमा भएको भयानक डुङ्गा दुर्घटनामा तीन सयभन्दा बढी पाकिस्तानी नागरिकको मृत्यु भएको आशंका गरिएको छ । उक्त दुर्घटनापछि पाकिस्तान सरकारले मानव तस्करविरुद्ध कारबाही सुरु गर्दै देशका विभिन्न भागबाट १२ संदिग्धलाई पक्राउ गरेको छ । ग्रीसको तटमा करिब ७५० यात्रु बोकेको माछा मार्ने डुङ्गा पल्टिँदा धेरैको मृत्यु भएको हुन सक्ने जनाईएको छ । हालसम्म…