एजेन्सी । अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भइरहँदा खाडी क्षेत्रका मुलुकहरूमा भने आक्रमणको सिलसिला रोकिएको छैन । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार यूएईको हवाई रक्षा प्रणालीले आक्रमणलाई बीचमै नष्ट गर्ने प्रयास गरिरहेको छ । राजनीतिक तहमा युद्धविरामको सहमति…