६ पुस २०८२, आइतबार | December 21, 2025

फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई ग्रे लिस्टबाट हटायो

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई आफ्नो ग्रे लिस्टबाट हटाउने घोषणा गरेको छ । शुक्रबार पेरिसमा एफएटीएफका अध्यक्ष टी राजा कुमारले यो घोषणा गरेका हुन्। राजाले भनेका छन्, पाकिस्तान २०१८देखि ग्रे लिस्टमा थियो । पाकिस्तानी अधिकारीहरूले धेरै काम गरेपछि, तिनीहरूले एन्टी-मनी लान्ड्रिंग र प्रतिआतंकवाद वित्तत्तय प्रणालीमा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न ३४ वटा संयुक्त कार्यसम्पदान…