काठमाडौँ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति सी जिन्पिङलाई थप शक्तिशाली बनाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन शनिबार सम्पन्न भएको हो । पार्टीको महाधिवेशनले ‘दुई स्थापना’ र ‘दुई सुरक्षा’ शिर्शकको संशोधन प्रस्ताव पारित गर्दै संविधानमा सी जिन्पिङ विचारधारालाई थप मजबुत बनाइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले…