कम्पाला । युगाण्डाको राजधानी शहरमा आइतबार साँझ एउटा भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । कम्पाला इन्टरनेशनल युनिभर्सिटी नजिकैको रेस्टुरा रहेको सो भवन व्यावसायिक भवन रहेको कम्पाला महानगरीय क्षेत्रका उप प्रहरी प्रवक्ता ल्यूक ओवोइसिगाइरेले जनाएका छन् । उनले सो अवसरमा मानिसहरू सो रेस्टुरामा वेस्ट ह्याम…