एजेन्सी सरकारी अस्पतालबाट स्थानान्तरण गरिएका गैर कोभिड बिरामीलाई भर्ना गर्न अस्वीकार गरेपछि हङ्कङका निजी अस्पतालहरूमाथि अनुसन्धान सुरु भएको छ । निजी अस्पतालले यस्तै रबैया देखाए उनीहरूमाथि अधिकारीहरूले कारबाही गर्ने प्राप्त विवरणहरूमा जनाइएको छ । ‘ निजी अस्पतालहरूले सहयोग नगरे सरकारले ‘जग्गा अनुदान’ सम्बन्धी कडा सर्तहरू लगाउन सक्ने र यो अन्तिम उपायहरू मध्ये एक मानिएको’ स्वास्थ्यमन्त्री…