इस्लामावाद । पाकिस्तानमा शिख धार्मिक समुदायका गुरु नानकदेवको ५५३औं जन्मोत्सव मनाइएको छ । जन्मदिनको अवसरमा पाकिस्तानमा रहेका शिख समुदायले ६ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । जन्मोत्सवको अवसरमा भारतको (वाघा बोर्डर हुँदै आएका) र अन्य विभिन्न देशहरूबाट जम्मा भएका शिख यात्रीहरूले गुरुद्वारा जन्मस्थान, गुरुद्वारा पन्जा साहिब, गुरुद्वारा डेरा साहिब, गुरुद्वारा दरबार साहिब…