३ पुस २०८२, बिहिबार | December 18, 2025

शरणार्थी पालिरहेका देशलाई सहयोग गर्न अन्तराष्ट्रिय समुदायलाई पाकिस्तानको आग्रह

इस्लामावाद । पाकिस्तानले शरणार्थीहरु पालिरहेका देशहरुलाई अन्तराष्ट्रिय समुदायबाट ठूलो सहयोगको आह्वान गरेको छ । इस्लामावादमा युरोपेली देशहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै पाकिस्तानका विदेश सचिव सोहेल महमूदले अन्तर्राष्ट्रिय बोझ र जिम्मेवारी बाँडफाँडको सिद्धान्त अनुसार शरणार्थीलाई पाल्ने गर्ने देशहरूलाई अन्तर्राष्ट्रिय समुदायबाट ठूलो सहयोग हुनुपर्ने बताएका हुन् । विदेश सचिव सोहेल महमूदले ४० वर्षभन्दा बढी समयदेखि ३० लाखभन्दा बढी…