३० चैत्र २०८२, सोमबार | April 14, 2026

जापानका प्रधानमन्त्री शनिबार भारत आउने

नयाँ दिल्ली । जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आएने भएका छन । दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिनु हुने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले १४ औँ भारत-जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता…