२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

भारत-चीन सीमा विवादबारे अमेरिकी प्रतिक्रिया : छिमेकीलाई ‘धम्की दिने’ बेइजिङको प्रयास

काठमाडौं । भारत-चीन सीमा विवाद जारी रहँदा अमेरिकाले छिमेकी देशलाई 'धम्की दिने' बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको प्रतिक्रिया दिएको छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको बीबीसीले उल्लेख गरेको छ । भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कयौंपटक…